अर्जुनधारा । स्थानीयले अवरोध गरेको शनिश्चरे–खुदुनावारी सडक खण्डको विवाद समाधान भएको छ । शुक्रबार नगरपालिकामा भएको सर्वपक्षीय छलफलमा सहमति भएसँगै सडकको अवरोध हटेको हो । अर्जुनधारा नगरपालिकाको समन्वयमा ठेकेदार पक्ष र स्थानीयबिच सहमति भएपछि सडक खुलेको हो । शनिश्चरेबाट खदुनाबारीसम्मको सडकमा पानी हाल्न, कात्तिक १५ गतेबाट काम नियमित सुचारु गर्ने सहमति भएपछि बिहीबारदेखि अवरुद्ध सडक…