शैक्षिक गुणस्तर बृद्धिमा लाग्नुहोस् : मेयर राना

समदर्शीलाई शिक्षा पत्रकारिता पुरस्कार अर्जुनधारा । ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले पत्रकार रमेश समदर्शी राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार समदर्शीलाई आज शनिश्चरे माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नगदसहित सम्मान गरिएको हो । समदर्शीलाई शैक्षिक उन्नयन तथा…