विर्तामोड । चोरी तस्करी नियन्त्रणमा नाममा व्यापारीसँग लाखौ रुपैयाँ नजरना असुल गर्ने झापाका डिएसपी ओजेश ओलीको छानबिन सुरु भएको छ । केहीँ दिन अघि दजनौ व्यापारीसँग मासिक रकम उठाउँने सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस क्याम्प शनिश्चरे झापाका डिएसपी ओजेश ओलीको कर्तुत सार्वजनिक भएको थियो । पूर्वी नाकाबाट व्यापार गर्ने व्यापारीहरुले मासिक रुपमा डिएसपीका घुमुलाई…