असार २, २०८२ सोमबार

कनकाई

कनकाई र करुणा फाउण्डेशनबीच सम्झौता

बिर्तामोड । झापाको कनकाई नगरपालिका र करुणा फाउन्डेशन बीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । मंगलवार कनकाई नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरपालिका र फाउण्डेशन


सकड सञ्जालमा सम्पन्न कनकाई

संख्याभन्दा गुणस्तरलाई ध्यान दियौं झापाको कनकाई नगरपालिका बन्द निषेधित क्षेत्रको रुपमा स्थापित छ । अहिले कनकाई सूर्तिजन्य पदार्थ निषेधित क्षेत्रका रुपमा पनि परिचित भइरहेको छ । नागरिकको स्वास्थ्य सुरक्षाप्रति संवेदनशिल


मितेरी डेभलपमेन्ट बैंक विरुद्ध कनकाईका व्यवसायी आन्दोलित

बिर्तामोड । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड विरुद्ध कनकाईका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । व्यवसायीमाथि बैंकको सुरुङा शाखाले ज्यादती गरेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । कनकाईका होटल व्यवसायी प्रकाश श्रेष्ठको


कनकाई नगरमा एमालेद्वारा ८  सम्मानित 

सुरुङ्गा । नेकपा एमाले कनकाई नगर कमिटीले ८ जना अगुवालाई सम्मान गरेको छ । पञ्चायतकालमा नेपालको सबैभन्दा ठूलो  भूमिगत कम्युनिस्ट पार्टी तत्कालीन नेकपा मालेको निर्देशनमा जनपक्षीय उम्मेदवारका रूपमा उठी जनप्रतिनिधि बनेका


एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित

कनकाई । नेकपा एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनबाट ३०२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । स्थानीय स्तरमा विभिन्न संघसंस्थाको नेतृत्व


झापाका बालबालिकालाई ओलीले भने ‘म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास’ बनाऔं

झापा – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास’ आफूमा सानैदेखि रहेको बताउनुभएको छ। मंगलबार गृह जिल्ला झापाको सुरुंगामा आयोजित ‘बासँग


झापामा ‘बासँग बालबालिका’ कार्यक्रमको तयारी

बिर्तामोड । पूर्वमै पहिलो पटक ‘बा सँग बालबालिका’ कार्यक्रमको आयोजना गरिएको छ । झापा जिल्ला बाल सञ्चालले जेठ ८ गते बासँग बालबालिका कार्यक्रमको आयोजना गरेको जनाएको छ । आज कनकाई


‘कनकाईलाई शिक्षाको हब बनाउन केन्द्रीत छौं’

झापाको कनकाई नगरपालिकाले शैक्षिक क्षेत्रमा गरेको कामको परिणाम देखिन थालेको छ । स्वास्थ्य, कृषि र पूर्वाधारभन्दा प्राथमिकता दिइएको शिक्षा क्षेत्रमा निरासाहरु हट्दै आशा जगाएको छ । त्यसको मुख्य आधार भनेको


बलियो बन्दैछ कनकाईमा शिक्षाको जग

सामुदायिक विद्यालय छोडेर निजीमा जानुपर्ने बाध्यता हट्यो ०७४ देखि ०८१ सम्म आइपुग्दा कनकाई नगरपालिकाभित्र शिक्षाले फड्को मारेको छ । ०७४ मा स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई आउँदा विशेषगरी सामुदायिक विद्यालयहरुको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]