गौरीगन्ज । माओबादीका १ नम्बर प्रदेश कमिटी सदस्य बिद्यानन्द राजबन्शी सहित सयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गरेका छन् । गौरीगन्जमा
बिर्तामोड । दुई सातादेखि वेवारिसे अवस्थामा बस्दै आएको एक महिलाको उद्धार गरिएको छ । गौरीगञ्ज गाउँपालिका वडा नं. २ स्थित तुलाचन चौकमा बस्दै आएकी महिलाको उद्धार गरिएको हो । गाउँपालिका
बिर्तामोड । गौरीगञ्ज गाउँपालिका वडा नं. ५ र ६ मा एनसेललाई नेटवर्क समस्या समाधान गर्न माग गरिएको छ । गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवरले एनसेललाई पत्रचार गर्दै सो समस्या समाधानको
बिर्तामोड । अध्यक्ष–उपाध्यक्ष दुवै पद महिलाले जितको झापाको गौरीगञ्ज गाउँपालिकामा विषयगत समिति निर्माणलाई लिएर विवाद भएको छ । गाउँपालिकाले विभिन्न विषयगत उपसमिति निर्माणमा अध्यक्ष फुलवती राजवंशीले अनावश्यक रुपमा हस्तक्षेप गरेको
गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीस्थित प्राथमिक स्वास्थ्य केन्द्र अब अस्पतालका रूपमा सञ्चालन हुने भएको छ । आर्थिक वर्ष २०७९-८० को साउन १ गतेदेखि प्राथमिक स्वास्थ्य केन्द्र १५ श्ययाको गौरीगञ्ज
चन्द्रकला भण्डारी झापा – दक्षिण झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसले चर्को आर्थिक सङ्कट टार्नका लागि कृषि वस्तुमा निकासी कर लगाउँदै आएको छ । पालिकामा रहेको यो एकमात्र क्याम्पस हो । क्याम्पसले
गौरादह । गौरादह नगरपालिकाका नवनिर्वाचित प्रमुख छत्रपति सुवेदीले दलभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले मतदातालाई धन्यवाद दिदै भिडियो सन्देशमा निश्चित दलबाट उम्मेद्वार भए पनि अब नगरको
बिर्तामोड । गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला निर्वाचित भएका छन् । नेपाली कांगे्रसको उम्मेद्वार फुलवती राजवंशी अध्यक्षमा निर्वाचित भएकी छन् । यस्तै, नेकपा एमालेको उम्मेद्वार पुजन न्यौपाने
बिर्तामोड । नेकपा एमालेले गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा विजय अग्रवाल र उपाध्यक्षमा पुजन न्यौपालेलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।