एनसेललाई नेटवर्क समस्या समाधान गर्न उपाध्यक्ष कुवरको माग

बिर्तामोड । गौरीगञ्ज गाउँपालिका वडा नं. ५ र ६ मा एनसेललाई नेटवर्क समस्या समाधान गर्न माग गरिएको छ । गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवरले एनसेललाई पत्रचार गर्दै सो समस्या समाधानको माग गरेकी हुन् । धेरै घरधुरी रहेको सो वडाहरुमा एनसेलको नेटवर्क समस्या रहेको गुनासो आएपछि उपाध्यक्ष कुवरले समाधानका लागि पहल थालेकी हुन् । पत्रमा उनले…