गौरीगञ्ज घटना : कुटपिटका कारण विद्यार्थीले आत्महत्या गरेको आरोप, शिक्षक नियन्त्रणमा

गौरीगञ्ज । झापाको गौरीगञ्जमा कक्षा ११ मा अध्ययनतर एक छात्राले आत्मत्या गरेपछि बुधबार दिनभर सो क्षेत्र तनावग्रस्त भएको छ । कुटपिट गरेकै दिन छात्राले आत्महत्या गरेपछि परिवारले शिक्षकका कारण आत्महत्या गरेको दावी गरेको छ । मंगलबार साँझ गौरीगञ्ज माविको कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज –३ कृपालटोलीकी सोनी राजवंशीले झुण्डिएर आत्महत्या गरिन् । विधालयबाट घर फर्के…