ठुलो दुर्घटनाबाट जोगियो राजगढ बजार

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका –३ मा रहेको राजगढ बजार ठुलो दुर्घटनाबाट बचेको छ । आज दिउँसो बजार क्षेत्रभित्रबाट कुदिरहेको अलकत्र बोकेको गाडिमा अकास्मात आगलागी भएको थियो । बिच बजारमा कुदिरहेको गाडिमा आगलागी हुन थालेपछि चालकले आगो सहित कुदाउदै गाडिलाई खाली ठाउँमा पुराएका थिए । सो गाडि आगलागीबाट पूर्ण ?पमा क्षति भएको छ । बजार…