बैशाख २८, २०८२ आईतबार

बिर्तामोड

यातायातमा अनलाईन सर्भर नचल्दा सेवाग्राहीलाई सास्ती

बिर्तामोड । कोशी प्रदेशको न्याय प्रशासन तथा विधायन समितिले यातायात व्यवस्था कार्यालय झापाको सेवा प्रवाह र जिल्लाको यातायात क्षेत्रको अवस्थाबारे अनुगमन गरेको छ । बिहीवार यातायात कार्यालय पुगेको समितिले सेवाग्राहीले


बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ को तयारी गरिएको छ । आज पत्रकार सम्मेलन गर्दै महोत्सवका बारेमा जानकारी दिइएको हो । बिर्तामोड उद्योग


देवी रनको उपाधि खासेन र सिमानालाई

बिर्तामोड – झापा बिर्तामोडको देवी माविले सञ्चालन गरेको देवी रन २०८१ को उपाधि खासेन चेम्जोङ र सिमाना जवेगूले जितेका छन् । विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पाँच किलोमिटर


कनकाई माइमेलाको भव्य तयारी, वडाको संयोजनमा ५ दिन मेला लगाइने

सरोज भट्टराई शिवसताक्षी । पूर्वकै प्रसिद्ध कन्काई माई मेला यस वर्ष भव्य रुपमा लगाउने तयारी सुरु गरिएको छ । माइमेला शिवसताक्षी नगरपालिकास्थित वडा नम्बर १० माइधारमा धुमधामले लगाउने तयारी भएको


सहाराबाट ६४ हजार सदस्यलाई ७ अर्ब ६८ करोड ऋण, कृषिमा ६६ करोड

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो कार्यक्षेत्रभित्र ६४ हजार सदस्यहरुलाई कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ०८०-८१ मा सहाराले ६४ हजार ४७ जनालाई


बिर्तामोडमा सार्वजनिक शौचालय : समितिले भेटेन जग्गा, १ करोड लगानी गर्न तयार

जग्गाका लागि सार्वजनिक सूचना जारी बिर्तामोड । बिर्तामोडमा वर्षौदेखि उठाइएको सार्वजनिक समस्याको मुद्धा ‘सार्वजनिक शौचालय’ निर्माणका लागि जग्गा खोजी गर्न बनेको समितिले जग्गा फेला नपरेको प्रतिवेदन बुझाएको छ । दुई


झापाका तीन पत्रकारलाई ‘साझामञ्च दशक सेवा सम्मान’

बिर्तामोड । झापाका तीन जना सक्रिय पत्रकारलाई ‘साझामञ्च दशक सेवा सम्मान’ प्रदान गरिएको छ । साझामञ्च मिडिया प्रालिले १२ औं स्थापना दिवस एवम् वार्षिक साधारणसभाको अवसरमा पत्रकार सरोज भट्टराई, उमानाथ


बिर्तामोड र अर्जुनधारालाई उपमहानगर बनाउन माग

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा मंगलवार नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईले पत्रकारहरुसँग उपमहानगर बनाउन आवश्यक रहेको प्रसंग सुनाइन् । मेयरको कार्यकक्षमा पुगेका पत्रकारहरुसँग कुराकानी गर्दै उपमहानगरको आवश्यकताबारे उनले छोटो


कांग्रेसको उद्योग विभागमा झापा घिमिरेसहित दश सदस्य मनोनीत

बिर्तामोड । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गर्नुभएको छ । पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]