झापामा सबैभन्दा बढी दुर्घटना शुक्रबार

लक्ष्मी उप्रेती मेचीनगर । झापामा अन्य दिनको तुलनामा हरेक साताको शुक्रबार सवैभन्दा बढी सवारी साधन दुर्घटना हुने गरेको एउटा अभिलेखले देखाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अभिलेखले यसलाई पुष्टि गरेको छ । कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक सन्तोष राईका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को फागुन महिनाको अन्त्यसम्म जिल्लामा कुल सवारी दुर्घटनाको संख्या…