बिर्तामोडमा प्रथम मेट्रोपोलिटनको स्मृतिसभा : आध्यात्मिक नेतृत्व र त्यागको उच्च प्रशंसा

बिर्तामोड । झापाको बिर्तामोडमा बिलिभर्स इस्टर्न चर्चका संस्थापक हिज होलिनेस मोरान मोर अथानेसियस योहान प्रथम मेट्रोपोलिटनको विशेष चर्चा गरिएको छ । स्वर्गीय मेट्रोपोलिटनको आध्यात्मिक नेतृत्व, त्याग, सेवाभाव, विनम्रता तथा पवित्र चर्चप्रतिको समर्पणको उच्च प्रशंसा समेत गरिएको थियो । प्रथम मेट्रोपोलिटनको दोस्रो स्मृति सेवाको अवसरमा आयोजित विशेष श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा अधिकांश वक्ताहरुले श्रद्धाञ्जली व्यक्त गर्दै…