चिनियाँ सहयोगमा झापामा ‘भाइब्रेन्ट भिलेज अभियान’ सुरु

बिर्तामोड । कोशी प्रदेशको परम्परागत कृषि प्रणालीलाई आधुनिक, व्यावसायिक तथा जलवायुअनुकूल बनाउने उद्देश्यसहित चिनियाँ सहयोगमा नयाँ कृषि परियोजना सुरु गरिएको छ । चीनको छोङछिङ महानगर जनसरकार तथा छोङछिङ महानगर कृषि तथा ग्रामीण मामिला ब्युरो÷आयोगका वरिष्ठ कृषि विशेषज्ञहरूको टोलीले आधुनिक कृषि प्रविधि र मेसिनरी हस्तान्तरण गरेपछि झापाको बिर्तामोडमा परियोजना औपचारिक रूपमा अघि बढाइएको हो । ‘भाइब्रेन्ट…