झापा । झापाको बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका मासु पसलहरूको अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर, बिर्तामोड नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाको संयुक्त आयोजनामा बिहीबार बजार अनुगमन गरिएको हो । उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने…