बैशाख २८, २०८२ आईतबार

बिर्तामोड

नेकपा एमाले झापाले कृषि क्षेत्रको विकासमा खाका बनाएर काम गर्ने

बिर्तामोड । नेकपा एमाले झापाको स्थानीय विकास विभाग कृषि क्षेत्रको समस्या र संभावनाको खोजी गर्न विज्ञसहित छलफल गरेको छ । कृषि क्षेत्रको विकासका लागि छलफल तथा अन्तरक्रिया गरेको हो ।


सामुदायिक विद्यालय सुधार गर्न मोहनमायाबाट सिकौं : विश्वकर्मा

उत्कृष्ट विद्यार्थी, शिक्षक र दाता परिवारलाई सम्मान बिर्तामोड । झापाको बिर्तामोड-२ मा रहेको मोहनमाया माविले उत्कृष्ट विद्यार्थी, शिक्षक र दाता परिवारलाई सम्मान गर्दै आज ५७ औं वार्षिकोसव मनाएको छ ।


दशगजा वारिपारि पहेँलपुर तोरीबारी

चन्द्रकला भण्डारी / रासस झापा, १२ पुस – मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् । उनको घर नजिकै


बिर्तामोडमा स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बिर्तामोड, ११ पुस – बिर्तामोडमा स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भईरहेको छ । तालिका अनुसार पुस ९ र १० गते गरि २ दिनमा


महिला हिंसा तथा लागुऔषध न्यूनिकरण सम्बन्धी प्रशिक्षण

बिर्तामोड –  बिर्तामोड नगरपालिका वडा नम्बर-३ स्थित बुद्धनगर टोल विकास संस्थाको आयोजनामा महिला हिंसा तथा लागुऔषध न्युनिकरण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख


नेपाल पत्रकार महासंघ झापाको पद हस्तान्तरणसँगै डायरी विमोचन

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको गत मंसिर २८ गते निर्वाचित कार्यसमितिको पदहस्तान्तरण सम्पन्न भएको छ । सो अवसरमा सञ्चारकर्मी डायरीको विमोचन गरिएको छ । १४ औं पदहस्तान्तरण कार्यक्रमसँगै ३६


बिर्तामोड ८ : ३०२ मिटर सडकमा कालेपत्रे

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरिएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर लम्बाईको उक्त सडकमा


सतासीको साधारणसभा : नाफा नदिने पसल बन्द गर्न सूझाव, बाह्य ऋण घटाउँदै लैजाने लक्ष्य

बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अतिथी सदन बिर्तामोडमा आज साधारणसभा सम्पन्न गरिएको हो । डिपार्टमेन्टसमेत सञ्चालन गर्दै आएको सतासीको साधारणसभाको


झापा कप : दुबै टिमको उपाधि जित्ने दाबी

बिर्तामोड, पुस ७ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]