जेष्ठ २, २०८२ बिहीबार

बिर्तामोड

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा : दोस्रो दिन आज ६ जनाको उद्धार

विराटनगर, २९ असोज । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा आज (मंगलबार) ६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गरिएको


नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी

काठमाडौँ, २८ असोजः आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु


केरा व्यापारमा हब बन्दैछ बिर्तामोड

बिर्तामोड – झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा रहेको केरा बजारको व्यापार बढ्‌दै गएको छ । व्यवसायीहरुका अनुसार बिर्तामोडबाट अहिले पश्चिम पोखरासम्म केरा निर्यात भइरहेको छ। दानाबारीका अधिकांश किसानले केराको लागि बिर्तामोडको


बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नम्बर ४ लाई

बिर्तामोड, असोज २४ । वडा नम्बर ५ लाई सडनडेथमा हराउँदै वडा नम्बर ४ ले बिर्तामोडमा सम्पन्न अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको


बिर्तामोड क्यूआर स्क्याम : ठगीमा संलग्नलाई कारबाही गर्न सिडिओको निर्देशन

बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बिर्तामोडमा मोवाइल बैकिङ मार्फत ठगी गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् । झापा प्रहरीलाई उनले मोवाइल मार्फत क्यूआर गर्ने नाममा भइरहेको ठगीको


चौथो मिस्टर झापाको उपाधि अभिजित राजवंशीलाई

बिर्तामोड – चौथो संस्करणको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको उपाधि अभिजित राजवंशीले जितेका छन् । ७० केजी तौल समूहका उनले उपाधिसँगै नगद एक लाख ५१ हजार र ट्रफी प्राप्त गरे


बाह्रदशीका ठाकुरको हत्यापछि घरभित्र पुरेको आशंका, प्रहरीले थाल्यो उत्खनन्

बिर्तामोड । झापाको बाह्रदशी–६ मा प्रहरीले हत्यापछि शव पुरिएको हुन सक्ने आशंकामा उत्खनन् गरिरहेको छ । तीन महिनादेखी हराइरहेका २१ वर्षीय युवा राजेश ठाकुरलाई हत्या गरेर पुरिएको हुन सक्ने आशंकामा


बिर्तामोडमा भेटियो रंग गरेको मटर र प्रतिबन्धित मसला

बिर्तामोड । झापाको बिर्तामोडमा बुधबार भएको बजार अनुगमनमा रंङ गरिएको हरियो मटर र प्रतिबन्धित मसला फेला परेको छ । बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा र सरोकारवाला कार्यालयहरुले डेढ दर्जन


बिर्तामोडमा मोवाइल बैंकिङका नाममा शृङ्खलाबद्ध ठगी

प्रदीप परियार बिर्तामोड । झापा बिर्तामोडका व्यवसायीहरु श्रृङखलावद्ध रुपमा ठगिएको घटना बाहिर आएको छ । विद्युतीय कारोवार गर्ने नाममा एउटा गिरोहले व्यवसायीहरुलाई महिनौदेखी ठगी गर्दै आएको पुष्टि भएको छ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]