झापामा पौरखी जेनजीलाई सम्मान

बिर्तामोड । झापामा पौरखी जेनजीलाई सम्मान गरिएको छ । काजी मिडिया एण्ड टेक्नोलोजी प्रा.लिले बिर्तामोडमा आज एक कार्यक्रमको आयोजना गर्दै पौरखी जेनजीलाई सम्मान गरेको हो । सो अवसरमा लोकतन्त्र पोष्ट म्यागेजिन २०८२ लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि महेन्द्र गिरी, र पौरखी जनजीहरुको हातबाट म्यागेजिनको लोकार्पण गरिएको हो । १५ जना पौरखी जेनजीहरुको कथा…