जेष्ठ २, २०८२ बिहीबार

बिर्तामोड

मेची क्याम्पसका विद्यार्थीले बनाएको ‘एप’ इजरायली कम्पनीले १३ लाखमा खरिद गर्यो

बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरमा अध्ययनरत तीन जना विद्यार्थीले बनाएको एप्लिकेशन इजरायली कम्पनीले खरिद गरेको छ । बीसीए पाँचौं सेमिस्टरमा अध्ययनरत तीन जना विद्यार्थीहरुले बनाएको ‘वाइफाई थिफ डिटेक्टोर’ नामक


झापामा नेकपा एसलाई धक्का : युवा संघका जिल्ला अध्यक्षसहित ४० जना एमाले प्रवेश

बिर्तामोड । नेकपा समाजवादीको युवा संघ झापाका अध्यक्ष सहित ४० जना युवा एमालेमा प्रवेश गरेका छन् । युवा संघ झापाका अध्यक्ष सुनिल थापाको नेतृत्वमा युवाहरु एमाले प्रवेश गरेका हुन् ।


झापामा आठ सहकारीले तिरेनन् स्वरोजगार कोषको करोडौं रुपैयाँ

गगन ढकाल झापा । झापाका आठ वटा सहकारी संस्थाहरुले युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको कर्जा बुझाएका छैनन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको व्यवस्थापन सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन


गाई हत्यामा संलग्न ४ जना पक्राउ, अधिकांश भुटानी शरणार्थी

बिर्तामोड । झापा प्रहरीले गाई हत्यामा संलग्न ४ जनालाई पक्राउ गरेको छ । गत भदौं १८ गते राती दमक नगरपालिका २ बस्ने लछुमन बिष्टको गोठमा बाँधी राखेको २ महिनाको गर्भेणी


झापाका ट्राफिक प्रमुख न्यौपानेलाई सम्मानसहित विदाई

झापा, भदौ २२ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेलाई सम्मान सहित विदाई गरिएको छ । झापामा रहेका तीन दर्जन भन्दा धेरै संघ संस्थाले एकै पटक प्रहरी


झापामा यसै शैक्षिक शत्रबाट एमबीबीएस पढाई हुने, बिएण्डसीलाई ५० सिट

बिर्तामोड । झापामा पहिलो पटक बिएण्डसी मेडिकल कलेजमा एमबीबीएस पढाई हुने भएको छ । चिकित्सा शिक्षा आयोगले झापाको बिएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको पछि पठनपाठनको सुनिश्चितता


सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौँ, २१ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसकुकमार्फत उहाँले सबै


झापामा काफ्ले परिवारको जनगणना गरिँदै

झापा । बन्धु हित तथा उत्थानका लागि स्थापित काफ्ले समाज झापाले जिल्लाभर छरिएर बसोबास गर्ने काफ्ले परिवारको जनगणना गर्ने भएको छ । समाजको भाद्र १ गते सम्पन्न बैठकको निर्णयानुसार जनगणना


आदर्श स्कुल अफ मेनेजमेन्टमा तीज सशक्तिकरण कार्यक्रम

बिर्तामोड । विद्यार्थी माझ सधै नयाँ र पृथक कार्यक्रम गर्दै आएको आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडले आज तीज सशक्तिकरण कार्यक्रम गरेको छ । तीजमा चल्ने नाचगानका कार्यक्रम भन्दा महिला सशक्तिकरणलाई


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]