अम्बिका भण्डारी झापा । नेपालको पूर्वी सीमाना ‘मेची नदी’ले कोरेको छ । तर, नक्सामा कोरिएको त्यो रेखा र नदीको पानीको बहावले मेचीनगर नगरपमलिका–१५ ज्यामिरगढीको भूगोलमा पर्ने ग्वालाबस्ती, होपना बस्ती र शिशौ डाँगीलाई यहाँका स्थानीय ‘मेचीपारिको नेपाल’ भन्न रुचाउँछन् । मेची नदीमा पुल नहुँदा आवागमनमा सास्ती हुनुका साथै एउटा टापुजस्तो बनेका यी तीन गाउँका नागरिकले ३४…