मेची भन्सारबाट ७ महिनामा ८ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२- ८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ। कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार बराबरको अलैँची निर्यात भएको हो । चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको मेची…