जेष्ठ ३, २०८२ शुक्रबार

बिर्तामोड

शनिश्चरे–अतिथिसदन रोडको स्तरोन्नति कार्य सुरु

बिर्तामोड, १७ भदौ – बिर्तामोडको शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरीएको हो ।


प्रणामी युवा परिषद झापाको अध्यक्षमा खतिवडा

बिर्तामोड । श्री कृष्ण प्रणामी युवा परिषद झापाको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा समर्पण खतिवडा सर्वसम्मत भएका छन् । शनिवार बैगुन्धुरामा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा खतिवडालाई सर्वसम्मत चयन गरेको हो


करुणा फाउण्डेशनको प्रोजेक्टमा अपांगता भएका व्यक्तिहरु विभाजित

गगन ढकाल बिर्तामोड । करुणा फाउण्डेशनको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुबीच चुलिएको विवाद अझै साम्य हुन सकिरहेको छैन । प्रदेश सरकार र स्थानीय सरकारको समेत लगानीमा सञ्चालनको तयारी भइरहेको कार्यक्रममा मतभेद


पूर्वी नाकाबाट ३२ करोडको सिमेन्ट निर्यात

झापा, १३ भदौ : पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक


झापामा फैलिदैछ अवैध ‘लट्री’ को जालो

गगन ढकाल झापा । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटेको प्रहरी टोलीले केही दिन अगाडि बिर्तामोडमा एक जना भारतीय नागरिकलाई लट्री टिकटका केही थान बण्डल सहित पक्राउ ग¥यो । पक्राउ परेका


जंकफुड प्रतिवन्ध नगरे झापाका शैक्षिक संस्थालाई कारबाही गर्ने विप्लप माओवादीको चेतावनी

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाका शैक्षिक संस्थाहरुलाई खाजाका नाममा प्रयोग हुने जंकफुड प्रयोग तथा बेचबिखन नगर्न अपिल गरेको छ । झापाका अधिकांश आवासीय तथा गैरआवासीय शिक्षण संस्थाहरुमा


बिर्तामोडमा हब ईन्टरनेशनलको सातौं शाखाको शुभारम्भ

बिर्तामोड । बैदेशिक अध्ययनलाई प्रभावकारी काउन्सिलिङ गर्दै आएको हब ईन्टरनेशनल एजुकेसनले झापाको बिर्तामोडमा सातौ शाखा स्थापना गरेको छ । शनिश्चरे रोडमा हब ईन्टरनेशनलले सातौं शाखा स्थापना गरेको हो । शाखाको


‘एसियन हाइवे’ निर्माण कार्य तीब्र

झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एसियन हाइवे निर्माण तिब्र गतिमा सञ्चालन भइरहेको छ । पूर्वको काँकडभिट्टादेखि लौकहीसम्म १२० किलो मिटरमध्ये अहिले ९५.७६ किलोमिटर सडकको स्तरोन्नती कार्य अगाडी बढेको हो ।


एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता

फिक्कल – देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०-८१ मा उनीहरूले उक्त रकम पाएका हुन्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]