असार ३, २०८२ मंगलबार

बिर्तामोड

बिर्तामोडमा सहकारीका कार्यकारी प्रमुखमाथि ज्यान मार्ने धम्की

विर्तामोड । पच्चिस लाख रुपैयाँ ऋण लिएर तिर्न आनाकानी गर्दै आएका एक सदस्यले बिर्तामोडमा सहकारीका कार्यकारी प्रमुखलाई नै ज्यान मार्ने धम्की दिएका छन् । ऋण र ब्याज बढेर ४४ लाख


समृद्धिका लागि योजना चित्र बनाउदै एमाले

बिर्तामोड । नेकपा एमालेले जनताको घरघरमा पुगेर समस्याको पहिचान गर्दै विकासको खाका बनाउने अभियान सुरु गरेको छ । जनताको चहानाका आधारमा विकासको खाका बनाउन बुधवार झापामा अभिमुखिकरण सञ्चालन गरिएको छ


पूर्वाधारपछि बिर्तामोड गुणस्तरीय शिक्षाको यात्रामा

बिर्तामोड सेरोफेरो विद्यार्थीको सिकाई उकास्ने योजना बिर्तामोड नगरपालिकाको पाँच दिने शैक्षिक भ्रमण चलिरहेको छ । शैक्षिक भ्रमणमा सिकाई अनुभव आदानप्रदान गर्ने प्रमुख उद्देश्य रहेको छ । भरतपुर महानगरपालिकाका २ विद्यालय


जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख

काठमाडौँ, २१ जेठः सभामुख देवराज घिमिरेले सामाजिक सद्भाव, समता र सहअस्तित्वको भावना मजबुत बनाउँदै जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा सबै नागरिक, सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, शैक्षिक संस्था तथा


राहत कोषमा कोषाध्यक्ष निरौलाद्वारा पुनः सहयोग

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा यस वर्ष पनि युवा व्यवसायी युवराज निरौलाले आफ्नो जन्म दिनको अवसर पारेर मंगलवार २१ हजार एक सय ११


घरको छतमा गजुरसहितको मन्दिर शास्त्रीय हिसाबले ‘अनुपयुक्त’

प्रदीप परियार  झापा । एक बेला थियो – घरको धुरीमा लहरा चढाएर घिरौला, लौका फलाउने । दुई दशकअघिसम्म घरको धुरीतिर टिभीको एन्टेना देखिने गर्थ्यो । अहिले ती लौका फल्ने, घिरौला फलाउने र


बिर्तामोडमा सुनचाँदीका गहना बनाउन सिक्दैछन् युवा

बिर्तामोड । सुनचाँदीका गरगहना बनाउने र फलामका काम गर्ने विश्वकर्मा समुदायको पुर्खौली पेशामा अहिले सबै समुदायको आकर्षण बढ्दो छ । विश्वकर्माले मात्रै गहगहना बनाउने, व्यवसाय गर्ने परम्परागत मान्यता विस्तारै तोडिदै


ईपिएस मार्फत कोरिया गएकाको परिवारलाई वित्तीय साक्षरता

बिर्तामोड । ईपिएस मार्फतका प्रवासी नेपालीहरूको परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । अंकुर नेपालले कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत के– हामी, ह्याप्पी माइग्रेशन परियोजनाको सहयोगमा झापा जिल्लाबाट


सडकमा पानी झार्नेहरुको पाइप काट्न बिर्तामोड नगर प्रहरीलाई निर्देशन

बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगर प्रहरीलाई छतको पानी बाटोमा झार्नेहरुको पाइप काटिदिन निर्देशन दिइएको छ । नयर उपप्रमुख नगेन्द्र संग्रौलाले छतको पानी सडकमा झार्नेहरुको घरघरमा पुगेर पाइप काट्न निर्देशन दिएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]