बिर्तामोडमा विवाह गर्ने मात्र हैन सम्बन्ध बिच्छेद गर्नेको संख्या पनि धेरै

प्रदीप परियार बिर्तामोड । बिर्तामोडको साई पार्टी प्यालेस विवाहका लागि असारको १७ देखि २० गतेसम्मका लागि बुक भइसकेको छ । बिर्तामोडमा धेरै विवाह हुने साई पार्टी प्यालेसमा असारको २७ गते पनि विवाहकै लागि बुक भइसकेको सञ्चालक विनम प्रसाई बताउछन् । सञ्चालक प्रसाईका अनुसार हरेक वर्ष लगनका दिन विवाहका लागि पार्टी प्यालेस भाडामा लाग्ने गरेको छ…