बिर्तामोड । नेपाली कांग्रेसका सहमहामन्त्री डा. डिला संग्रौलाले निर्धारित समयमै महाधिवेशन गरेर स्थानीय र प्रदेशसभा निर्वाचनको तयारी थाल्ने योजनामा पार्टी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा नेपाली कांग्रेस झापाका पदाधिकारी, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ÷नगर सभापति र नेविसंघ, तरुण दल र महिला संघका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो योजना…