‘झापा रकस्टार’ सिजन–३ को ग्रान्ड फिनाले असार २६ गते

बिर्तामोड । पूर्वकै चर्चित सांगीतिक प्रतियोगिता ‘झापा रकस्टार’ सिजन–३ को ग्रान्ड फिनाले असार २६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा हुने भएको छ । कोशी प्रदेशस्तरीय प्रतियोगितामा फिजिकल अडिसनबाट छनोट भएका पाँच ब्यान्डले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले प्रतियोगिताको विजेता ट्रफी सार्वजनिक गरेको छ । साथै, जगदम्बा मोटर्सको टिभिएस प्रतियोगिताको मुख्य…