बिर्तामोड । देशभर थप ५३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । यसमध्ये झापाका २ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिउ । झापा भद्रपुरस्थित हिमाली क्वारेन्टाइन बसेका २ महिला र दमक ४ का १ पुरुष…