जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोड

नेकपा एमाले बाह्रदशीको अध्यक्षमा अनिल सापकोटा निर्वाचित

बिर्तामोड । नेकपा एमाले बाह्रदशीको अध्यक्षमा अग्नि प्रसाद सापकोटा (अनिल) निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार तोया पोख्रेललाई ५५ मतान्तरले जितेका हुन् । सापकोटाले १७३ र कडेलले ११८


तीन दिनभित्र सुचिकृत नभए बिर्तामोडमा इन्टरनेटको तार काटिने

बिर्तामोड, २१ जेठ : बिर्तामोड नगरपालिका वडा नम्बर १ मा सञ्चालनमा रहेका केवल नेटवर्क तथा ईन्टरनेट कम्पनीको तार व्यवस्थित गरिने भएको छ । अव्यवस्थित तारकै कारण अतिथि सदन लगायतका टोलका


दूध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह

झापा । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएका छन् । विश्व दूध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज मेचीनगरमा आयोजित कार्यक्रममा


सहभागितामुलक बजेट तर्जुमाका लागि राष्ट्रिय युवा संघ झापाको अभियान घोषणा

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले सहभागितामुलक बजेट तर्जुमाका लागि सचेतना तथा खवरदारी अभियान –२०८१ को घोषणा गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय युवा संघले


बीएण्डसीसहित थप १२ वटा अस्पतालमा बीमा कार्यक्रम स्वीकृति

बिर्तामोड ।  स्वास्थ्य बीमा बोर्डले झापाको  बीएण्डसी  सहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताल लाई बीमा कार्यक्रम स्वीकृति दिएको छ । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी


पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको काम तीब्र

बिर्तामोड । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । उक्त खण्डमा हाल १० पुल र ६५ कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा


एक घण्टा खाटमुनी ढुकेर विष्णुकुमारीको हत्या, मुख्ययोजनाकार राजवंशीसहित पाँच पक्राउ

बिर्तामोड । झापा बिर्तामोड –४ निवासी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्यामा संलग्नलाई झापा प्रहरीले बिहीवार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन मार्फत उक्त हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई


बिर्तामोडको वृद्धा हत्या घटनामा संलग्नलाई सार्वजनिक गर्दै प्रहरी

झापा । बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ बर्सिया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिस्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले


नेकपा एमाले बिर्तामोडको अध्यक्षमा भट्टराई निर्वाचित

बिर्तामोड । नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनःसुवास भट्टराई निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार शेखर कडेललाई ६९ मतान्तरले जितेका छन् । भट्टराईले २६८ र कडेलले १९९ मत प्राप्त


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]