बिर्तामोड । झापा क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवारलाई भोट दिनु परेकोमा एमालेको कार्यकर्ता तहसम्म असन्तुष्टि छ । यो असन्तुष्टि सो क्षेत्रभित्र हुने एमालेका हरेक कार्यक्रममा पोखिने गरेको छ । ‘राजेन्द्र लिङदेनलाई जिताएर पठाउने, जितेर गएपछि एमालेकै विरुद्धमा खनिने’ भएपछि एमालेका कार्यकर्ता तहमा आक्रोस अझै सेलाएको छैन । कार्यकर्ता तहले आक्रोस राखेपनि नेतृत्व तहबाट भएको…