बिर्तामोड । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले पीडितलाई न्याय दिनुको बदलामा उल्टै असुल्ने धन्दा चलाएको आरोपमा चार जनालाई कारबाही गरेको छ । एक विज्ञप्ति जारी गर्दै कारबाही गरिएको जनाइएको छ । नागरिक बचाउ महाअभियान नेपालको सचिवालय सदस्य, युवा तथा खेलकुद विभाग संयोजक विष्णजङ्ग बस्नेत र केन्द्रीय सदस्य तथा पीडीएफ सह–संयोजक गोपाल बोहरालाई…