जेनजी आन्दोलन : झापामा ज्यान गुमाएका तीन जनालाई शहीद घोषणा

बिर्तामोड । सरकारले जेनजी आन्दोलनका क्रममा झापामा मृत्यु भएका ३ जनासहित ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । सो प्रदर्शनका क्रममा झापामा तीन प्रदर्शनकारीको मृत्यु भएको थियो । सरकारले बिर्तामोडमा प्रदर्शनका क्रममा ज्यान गुमाएका अर्जुनधारा नगरपालिका–८ स्थित…