आईपीओ निष्कासन गर्ने इष्टर्न साहाराको विशेष प्रस्ताव पारित

झापा । इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्दै आफ्नो तेस्रो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । झापाको बिर्तामोडस्थित सिटी प्यालेसमा महानायक राजेश हमालले साधारणसभा उद्घाटन गरे । कार्यक्रममा २७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर सार्वजनिक निष्कासन गर्ने र त्यसका लागि आवश्यक…