सिम्रिक सहकारीद्वारा विरामी सदस्यको कर्जा मिनाह

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले विरामी शेयर सदस्यको कर्जा मिनाह गरेको छ । ब्रेन स्ट्रोकका कारण प्यारालाईसेस भएको हुँदा सिम्रिकले सेवा केन्द्र चारआलीको शेयर सदस्य मेचीनगर ९ निवासी तारा विर विश्वकर्माको कर्जा मिनाह गरेको हो । सिम्रिकका आइटी अधिकृत विजय पाण्डेका अनुसार विरामी शेयर सदस्यले कुनै किसिमको कार्य गर्न नसक्ने…