बिर्तामोड । नेपाल निजामति कर्मचारी संगठन झापाले जिल्ला स्तरीय प्रशिक्षण सुरु गरेको छ । कर्मचारीहरुलाई सेवामा थप प्रतिवद्ध र प्रभावकारी सेवाका लागि विशेष प्रशिक्षण सुरु गरिएको हो । झापा जिल्ला स्तरीय दुई दिवसीय प्रशिक्षण आजदेखि सुरु भएको हो । निजामति कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरु सहभागी भएको प्रशिक्षणमा संगठनको केन्द्रीय नेतृत्वहरुले प्रशिक्षण प्रदान गर्ने झापाका सचिव…