१० लाख संकलन, २५ लाखभन्दा धेरै घोषणा बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन मर्मतका लागि समुदायस्तरबाट तीब्र गतिमा काम भइरहेको छ । जेन जी आन्दोलनमा अराजक समूहले आगजनी र तोडफोड गरेको दुई वटा कार्यालयमा ध्वस्त भएको थियो । दुवै कार्यालय निर्माणको काम धमाधम भइरहेको छ । समुदायस्तरबाट दुई कार्यालय…