बैशाख ३०, २०८२ मंगलबार

बिर्तामोड

बिर्तामोडमा तत्काल लकडाउन नहुने

विर्तामोड । विर्तामोड नगरपालिकाले तत्काल लकडाउन नगर्ने निर्णय गरेको छ । केहिबेर अघि सम्पन्न बैठकले लकडाउन नगर्ने निर्णय गरेको हो । आजको बैठकमा लकडाउन बारे छलफल भएको थियो । बैठकले


झापामा थप ७२ जनामा कोरोना पुष्टि

विर्तामोड । झापामा आज थप ७२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै झापाका संक्रमित हुनेहरुको संख्या २४ सय ३४ पुगेको छ । आज झापाको विर्तामोडमा १९, भद्रपुर ११, मेचीनगर


आज थपिए २९०९ जना कोरोना संक्रिमत

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको


कुम्भकर्ण कांग्रेस

काठमाडौं । संसद् र आवश्यकताअनुसार सडकमै उत्रेर जनताको मुद्दालाई सशक्त बनाउने जिम्मेवारी पाएको कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकाबाट विमुख छ । महाधिवेशनको दौडमा लागेका कांग्रेस नेता विपक्षीको ‘धर्म’ भुलिरहेका छन् । पार्टीभित्र गुटको


निःशुल्क परीक्षण निरन्तर

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट दर्ता भएको पुनरवलोकन


हुलाकी सडकको निर्माण काम तीव्र, १२ किलोमिटर सडकमा कालोपत्र

लहान । पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीखण्डमा निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।  पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिममा सिरहा बजारसम्म करिब ५४ किलोमिटरको उक्त सडकखण्डमा पुलसँगै सडक निर्माणको


झापामा आज ११९ जनामा कोरोना पुष्टि, विर्तामोडमा एक महिलाको मृत्यू

विर्तामोड । झापामा आज एकै दिन १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै झापामा संक्रमितको संख्या २३ सय ६२ पुगेको छ । आज झापाको बिर्तामोडमा २९ जना,


आज देशभर ३०५१ जनामा कोरोना संक्रमण

विर्तामोड ।   पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ। 


कोरोना परीक्षण र उपचारमा शुल्क लिन पाउनुपर्ने सरकारको माग सर्वोच्चद्वारा खारेज

काठमाडौं –  कोभिड १९ को उपचारमा शुल्क लिन पाउनुपर्ने भन्दै सरकारले सर्वोच्चमा पेस गरेको निवेदन खारेज भएको छ। कोभिड-१९ को जाँच र उपचारमा सरकारले शुल्क लिन थालेपछि सर्वोच्चले नि:शुल्क गराउन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]