विर्तामोड । विर्तामोड नगरपालिकाले तत्काल लकडाउन नगर्ने निर्णय गरेको छ । केहिबेर अघि सम्पन्न बैठकले लकडाउन नगर्ने निर्णय गरेको हो । आजको बैठकमा लकडाउन बारे छलफल भएको थियो । बैठकले विभिन्न निर्णयहरु गरेको छ । लकडाउन बारे ३/४ दिनभित्र थप निणय हुने बताइएको छ । निर्णय अपडेट







प्रतिक्रिया