जेष्ठ २, २०८२ बिहीबार

बिर्तामोड

कोभिडलाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना

झापा । प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा


युवालाई स्वरोजगार बनाई विदेश जान रोक्नुपर्छ : मन्त्री ज्ञवाली

काठमाडौं । सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । रसुवामा निर्माणाधीन विभिन्न विकास योजना तथा चीनसँगको रसुवागढीको अवलोकन


बिर्तामोडमा मासु पसल सुधार कार्यक्रम प्रभावकारी

बिर्तामोड । बिर्तामोड क्षेत्रमा रहेका फ्रेस हाउसको अनुगमन गरिएको छ । शुक्रवार बिर्तामोड नगरपालिका र सहारा नेपालका प्रतिनिधिले संयुक्त रुपमा अनुगमन गरेको छ । बिर्तामोड नगरपालिका र सहारा नेपालको मासु


विश्वकप छनौट २०२२ : मेसीको गोलमा अर्जेन्टिनाको जीत

एजेन्सी । अर्जेन्टिनाले २०२२ को कतार विश्वकप फुटबलअन्तर्गत दक्षिण अमेरिकी छनोटमा जितका साथ अभियान थालेको छ । बिहीबार अर्जेन्टिनाको राजधानीमा सम्पन्न छनोट खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि १–० को जित दर्ता गर्‍यो


पानीको मूल्य बढाउने अनुमति छैन : विभाग

काठमाडौँ । खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् । पानी उद्योगले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति लिएर वाणिज्यले


बसभित्रै भएको सामूहिक बलात्कार घटनाका मुख्य फरार अभियुक्त दिपेश राई झापाबाट पक्राउ

झापा – भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा गत शनिबार १७ वर्षीय युवतीमाथि बसभित्रै भएको सामूहिक बलात्कार घटनाका मुख्य फरार अभियुक्त दिपेश राई झापाबाट पक्राउ परेका छन् । रोकिराखेको बा ३ ख २६१२


तत्काल इसेवा प्रयोगकर्ताहरुलाई पासवर्ड परिवर्तन गर्न कम्पनीको आग्रह

काठमाडौं । विद्युतीय भूक्तानी सेवा प्रदायक कम्पनी ‘इसेवा’ले आफ्ना ग्राहकहरुलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । विभिन्न फिसिङ्ग स्केम डाटाहरुको प्रयोग गरी इसेवा प्रयोगकर्ताहरुको गोप्य सूचनामाथि अनधिकृत पहुँच स्थापना


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति

पोखरा – निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर


झापामा लकडाउन गर्ने कुनै निर्णय भएको छैन : प्रजिअ तिमिल्सिना

बिर्तामोड । कोरोना संक्रमण बढ्दै गएपछि फेरि लकडाउन हुन सक्ने अनुमान गरिएको छ । अनुमानका आधारमा लकडाउन बारे व्यापक हल्ला समेत चलिरहेको छ । व्यवसायी फेरि लकडाउन हुन सक्नै भन्दै


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]