स्वास्थ्य सेवा विभाग र पूर्वाञ्चल क्यान्सर अस्पतालबिच १ लाख छुट दिने सम्झौता

बिर्तामोड । क्यान्सर उपचारमा सरकारले दिने १ लाख छुट अब बिर्तामोडमा पनि पाइने भएको छ । बिर्तामोडमा सञ्चालित पूर्वाञ्चल क्यान्सर अस्पतालले सूचना जारी गर्दै एक लाख छुट दिन थालिएको जनाएको छ । विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत सो सेवा प्रदान गर्न थालिएको हो । गत वर्षबाट शुरु भएको क्यान्सर अस्पताल र स्वास्थ्य सेवा विभागबिच…