बैशाख २९, २०८२ सोमबार

बिर्तामोड

राजीनामा दिदैं मन्त्री खतिवडा

काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।


सिम्रिकद्वारा सदस्यलाई उपचार राहत प्रदान

बिर्तामोड । इलाम जिल्लाको माई नगरपालिकामा समेत कार्यक्षेत्र बिस्तार गरेको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना तीन जना सदस्यहरुलाई हालै सदस्य स्वास्थ्य उपचार राहत सुविधा प्रदान गरेको छ


झापाका २२ जनासहित १३५९ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाका २२ जनासहित पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला


बिराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने निर्णय

बिराटनगर । प्रदेश १ सरकारले मोरङको बिराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने निर्णय गरेको छ । प्रदेश स्तरीय सिसिएमसीको भर्चुअल बैठकले बिराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र


जर्मनी र स्पेनको बराबरी

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेलेका छन् । बिहिबार राति समूह जीको खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्


झापाका १२ सहित थप १२२८ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाका १२ सहित पछिल्लो २४ घण्टामा देशभर १२२८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ ।


अलैँचीको ‘ट्रेडमार्क’ : जारी भएको चार वर्षपछि कार्यान्वयनमा

इलाम । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउने भएको छ । सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि मात्रै


कारागारमा सङ्क्रमण फैलिन नदिन उच्च सावधानी

झापा । गृह मन्त्रालयले कारागारका कैदी/बन्दीमा कोभिड–१९को सङ्क्रमण फैलिन नदिन उच्च सावधानी अपनाइएको जनाएको छ ।  विभिन्न कारागारका कैदी/बन्दीमा कोभिड–१९ सङ्क्रमणसँग जोडेर आएका टिप्पणी, प्रतिक्रिया र समाचारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण


निर्वाचन आयोगको प्रस्ताव उम्मेदवार खर्चमा अङ्कुश

काठमाडौ । निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन प्रस्ताव अगाडि बढाइएको छ । निर्वाचन प्रक्रियाका सम्पूर्ण खर्च निश्चित खाताबाट खर्च गर्ने गरी निर्वाचन कानुनलाई एकीकृत


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]