बिर्तामोडमा दुई घण्टा चोरी : सिलिण्डर समेत छोडेनन्

विर्तामोड । झापाको बिर्तामोडमा आज दिउँसो कुशल खतिवडाको फ्लाटबाट नगदसहित सुनचाँदी चोरी भएको छ । शनिश्चरे रोडमा रहेको निरज चुडालको घरमा डेरा गरी बस्दै आएका खतिवडाको फ्लाटबाट चोरी भएको बताइएको छ । चोरीमा संलग्न युवाले दिउँसो तीन बजे सिलिण्डर समेत बोकेर हिड्दै गरेको सीसी क्यामेरामा कैद भएको छ । चुडालले सीसी क्यामेरामा देखिए अनुसार ति…