महासचिव बनाउने एजेण्डाले प्रचण्ड–नेपाल समूहमा विवाद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच आफ्नो पक्षमा महासचिव कसलाई बनाउने भनेर विवाद शुरु भएको छ । यो विवादमा अर्का नेता झलनाथ खनालपनि थपिनु भएको छ । महासचिवमा प्रचण्डले जनार्दन शर्मा, नेपालले भिम रावल र खनालले सुरेन्द्र पाण्डेलाई बनाउनुपर्ने लविङ शुरु गर्नुभएको छ । नेकपामा तेस्रो वरियतामा…