जेष्ठ ३, २०८२ शुक्रबार

बिर्तामोड

झापाका ५ सहित थप ३१६ जनामा कोरोना पुष्टि

बिर्तामोड । नेपालमा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या १३५६४ पुगेको छ । आज संक्रमितमध्ये झापाका ५ जना रहेका छन् ।


बिर्तामोड–भद्रपुर सडक हिलाम्मे , कालोपत्रे भदौमा मात्रै

बिर्तामोड । बिर्तामोड–भद्रपुर सडक खण्ड वर्खायाम अगामै कालोपत्रे हुने आम नागरिकको आशा पुरा नहुने भएको छ । स्थानीय निर्माण व्यवसायी केदार गिरीले निर्माणको जिम्मा लिएपछि समयमै कालोपत्रे हुन्छ र यो


प्रतिकिलो रु १०० मा सलह किन्ने कृषिविज्ञ राईको घोषणा

खोटाङ । कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गरेका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले


कक्षा ११ मा यसै वर्षबाट नयाँ पाठ्यक्रम

काठमाडौ । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन


लकडाउनलाई फेरि कडा पार्ने सरकारी तयारी

झापा । सरकारले लकडाउन खुकुलो भएसँगै संक्रमणको जोखिम बढेको भन्दै यसलाई कडाइ गर्ने तयारी गरेको छ। सोमबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकमा अहिले भइरहेको लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउनेबारे


प्रदेश १ मा २१ प्रतिशत क्षेत्रमा धान रोपाइँ

विराटनगर । प्रदेश १ मा करिब २२ प्रतिशत रोपाइँ भएको छ । आइतबारस्म्म प्रदेश १ का १४ जिल्लाको धानखेती हुने क्षेत्रको २१।४८ प्रतिशत हेक्टरमा धान रोपाइँ भएको हो । प्रदेश


थप ४७६ जनामा कोरोना संक्रमण

बिर्तामोड । नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको


सलहले ठूलो क्षति गर्दैन : विज्ञ

काठमाडौ । अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै


आज दही चिउरा खाने दिन

झापा । असारे रोपाइँमा सरिक हुने वा नहुुने सबैले दही चिउरा खाएर असार १५ मनाउँदै छन् । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]