काठमाडौं । कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा सन् २०२० को ११ महिनामा ८० प्रतिशतले पर्यटक आगमनमा कमी आएको छ । सन् २०१९ को ११ महिनामा १० लाख ९६ हजार ३ सय २३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, सन् २०२० को ११ महिनामा २ लाख २० हजार १ सय २० पर्यटकले मात्रै नेपाल भ्रमण गरेका…