मंगलबार थप १३ सय ४ जनामा संक्रमण, २१ जनाको मृत्यु

झापा । नेपालमा मंगलबार थप १ हजार ३ सय ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा १ हजार ३ सय ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको भने हाल देशभर सक्रिय कोरोना संक्रमितको…