बिर्तामोड । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री कार्कीले आफुमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । सामाजिक सञ्जाल मार्फत उहाँले संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो । कन्ट्याक्ट टे«सिङमा परेर असोज २९ गते पहिलो पटक पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।…