विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको बताउनुभएको छ । उहाँले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गर्नुभयो । सामाजिक विकास मन्त्रालयद्धारा आज आयोजित नेपाली भाषा : चुनौति र समाधान विषयक अनलाईन कार्यक्रममा मन्त्री घिमिरेल सो कुारा बताउनुभएको हो । उहाँले प्रविधिका र विश्वव्यापीकरणका कारण भाषिक…