बिर्तामोड । अस्पतालमा तोडफोड र भीड नियन्त्रण गर्न प्रहरीले तीन सेल अश्रु ग्यास प्रहार गरेको छ । डाक्टरको लापरबाहीले विरामीको मृत्यू भएको भन्दै आफन्तले अस्पतालमा ढुङगा प्रहार गरेका छन् ।
बिर्तामोड । कनकाइ अस्पताल बिर्तामोडमा मृतकका आफन्तले तोडफोड शुरु गरेपछी प्रहरीले भिड नियन्त्रण गर्न तीन सेल अश्रु ग्यास हानेको छ । सुर्योदय नपा ९ कि बिबिता तामाङको उपचारका क्रममा मृत्यु
बिर्तामोड । बिर्तामोडको कनकाइ अस्पतालमा तनाव भएको छ । उपचारमा लापरबाही गरेको भन्दै बिरामीका आफन्तले अस्पतालमा ढुङ्गामुडाको प्रयास गरेका छ्न । सुर्योदय नगरपालिका ९ इलाम कि २१ वर्षीया बिबिता तामाङको
बिर्तामोड । झुण्डिएर आत्महत्या गर्ने बिर्तामोड–४ का व्यवसायी दिपक ढकालले लेखेको सोसाइट नोट फेला परेको छ । प्रहरीले झुण्डिएकै ठाउँमा सोसाइड नोट फेला पारेको हो । झुण्डिएर आत्महत्या गर्ने व्यवसायीले
बिर्तामोड । झापाको बिर्तामोडमा बुढा सुब्बा मेडिकल सेन्टर सञ्चालनमा आएको छ । १ करोड ८० लाखको लागतमा मेडिकल सेन्टर सञ्चालनमा ल्याइएको छ । सेन्टरको शनिवार बिर्तामोड नगर प्रमुख धु्रव कुमार
बिर्तामोड । प्रथम बिर्तामोड गोल्डकपको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोड विजयी भएको छ । हल्दिबारीको जलथल फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वेली युथ फाइनलमा
विर्तामोड । एक सय करोड लगानीमा झापामा सौर्य उर्जा उत्पादन गर्ने लक्ष्यका साथ स्थापित झापा इनर्जी कम्पनीले एक वर्षभित्र १० मेगावाट विद्युत उत्पादन गर्ने गरी कामलाई तीव्रता दिएको छ ।
बिर्तामोडमा व्यवस्थित संरचना निर्माण नगर्दा सामान्य वर्षा हुँदा यसरी डुवान हुने गरेको छ । मनसुनको सुरुआतमै बिर्तामोड यसरी डुवान भइरहेको छ । मध्य वर्खामा बिर्तामोडको अवस्था दयनीय हुने निश्चित छ
बिर्तामोड । इलामको दानाबारीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दानाबारीको शुक्रबारे बजारको नमुना सामुदायिक भवनमा भएको शिविरमा २६० जना भन्दा बढिको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको संचालक