बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले ७ लाख ४६ हजारको अवैध सामग्री बरामत गरेको छ । लकडाउनमा समेत चोरी चकारीमा सक्रिय व्यापारीले लुकाइछिपाई ल्याएको अवैध सुर्ति, लत्ता कपडा बरामत गरेको जिप्रका झापाले जनाएको छ । आज झापा प्रहरीले बिर्तामोड, भद्रपुर, कुमरखोद्, र धुलावारीबाट अवैध सामग्री बरामत गरको हो । विशेष सूचनाका आधारमा प्रहरीले सुर्तिजन्य वस्तु…