बिर्तामोड । झापामा पहिलो पटक रुपान्तरणका लागि युवा सम्मेलन सुरु भएको छ । जिल्ला समन्वय समिति र कारितास नेपालको संयुक्त आयोजना आयोजित दुई दिने जिल्ला सम्मेलनमा झापाका ७० जना युवा सहभागी भएका छन् । झापा जिल्ला युवा सम्मेलन ( युथ समिट–२०७६) मा जिल्लाका १५ वटै स्थानीय तहबाट युवा उमेर समूहका जनप्रतिनिधि, सामाजिक क्षेत्रमा क्रियाशिल युवा,…