ज्योतिष क्षेत्रमा विश्वासको संकट

सम्पादकीय आज झापाको बिर्तामोडमा ज्योतिषहरुको भेला हुँदैछ । दक्षिण एसियामा संगठित हुँदै आएका ज्योतिषहरु अन्तराष्ट्रिय सम्मेलन गर्दैछन् । ज्योतिषहरु विचको एकता र नयाँ मार्ग निर्देशका लागि आयोजना गरिएको सम्मेलनले ज्योतिष क्षेत्रलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ । ज्योतिष विज्ञान हो । तर, यसलाई आम नागरिकको विचमा विश्वासको वातावरण तयार गर्न सकिएको छैन । अस्वस्थ्य…