सहसंयोजक शाहीको स्वार्थले नेपाल विधुत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनको अधिवेशन असफल

बिर्तामोड । नेपाल विधुत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियन १ नं.प्रदेशको अधिवेशन स्थगित भएको छ । केन्द्रीय सहसंयोजक खगेन्द्र शाहीको अध्यक्ष मण्डलले अधिवेशन सम्पन्न गर्न नसकेपछि स्थगित गरेको सहभागी प्रतिनिधिहरुले जानकारी दिएका छन् । बिराटनगरमा गत शनिवार आयोजना गरिएको ११ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्न सकेन । तत्कालिन एमाले निकट नेपाल विधुत प्राधिकरण कर्मचारी युनियन…